(नोट: यी फोटो हरू हामीलाई परीक्षार्थी ले पठाउनु भएको हो, उत्तर गलत पनि हुन सक्छन्)
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश
प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल हाइवे उपसमूह, पाँचौ तह, सब-इञ्जिनियर पदको प्रतियोगितात्मक लिखित परीक्षा
परीक्षा मितिः २०८० ।०४।२७
समय :- ४५ मिनेट
विषय:- सेवा सम्बन्धी ।
पूर्णा : १००
Tags
old questions