लोक सेवा आयोग नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे उपसमूह, राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा मितिः २०८१/२/५
समयः २ घण्टा १५ मिनेट
पत्रः द्वितीय
पूर्णाङ्कः १००
विषयः सेवा सम्बन्धित कार्य-जान निम्न प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।