प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, (जनरल, इरिगेशन, स्यानिटरी, हाइड्रोपावर) उपसमूह, अधिकृतस्तर सातौं तह, इञ्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा परीक्षा मितिः २०८१।०४।१६
चरणः प्रथम
पत्रः द्वित्तीय
समयः ३ घण्टा
पूर्णाङ्कः १००
विषयः प्राविधिक विषय
सबै प्रश्नहरु अनिवार्य छन्। प्रत्येक खण्ड (Section) को उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।