लोक सेवा आयोग
नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह अन्तर्गत हाइवे, स्यानिटरी र हाइड्रोपावर उपसमूह, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा
मितिः २०८१/१०/१२
समयः ३ घण्टा
पत्रः द्वितीय
बिषय: Technical Subject
पूर्णाङ्कः १००
तलका प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।