प्रदेश लोक सेवा आयोग
लुम्बिनी प्रदेश
प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी/इरिगेशन उपसमूह सहायकस्तर पाँचौं तह, (प्राविधिक) सब-इञ्जिनियर पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित
KEY (C)
परीक्षा (प्रथम चरण)
मितिः २०८१।१२।१६ गते
विषयः सामान्यज्ञान र सार्वजनिक व्यवस्थापन तथा सेवा सम्बन्धी कार्यज्ञान
वस्तुगत बहुउत्तर : ५० प्रश्न २ अङ्क
समयः ४५ मिनेट
परीक्षा समयः दिनको ४:०० बजे
पूर्णाङ्क : १००
उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्यरुपले उल्लेख गर्नुपर्नेछ । KEY उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ ।
परीक्षामा Mobile, Calculator, Smart Watch आदिको प्रयोग गर्न पाईने छैन ।