प्रदेश लोक सेवा आयोग
लुम्बिनी प्रदेश
प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह सहायकस्तर पाँचौं तह, (प्राविधिक) सब-इञ्जिनियर पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा
(द्वितीय चरण)
मितिः २०८२।०२।१० गते
द्वितीय पत्र
परीक्षा समयः दिउँसो १:०० बजे
समयः २ घण्टा १५ मिनेट
विषयः सेवा सम्बन्धी कार्य ज्ञान
पूर्णाङ्क : १००
प्रश्नहरूको उत्तर खण्ड/Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नु पर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।