लोक सेवा आयोग
नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह अन्तर्गत जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर/हाइड्रोलोजी/एयरपोर्ट उपसमूह, राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा
मितिः २०८२/१/२७
समयः २ घण्टा १५ मिनेट
पूर्णाङ्कः १००
पत्रः द्वितीय
बिषयः सेवा सम्बन्धित कार्य-ज्ञान
निम्न प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।