१६ औं योजना बाट सम्भावित प्रश्नहरू

 १६ औ योजना बाट सोध्न सक्ने सम्भावित प्रश्नहरू हेर्नुहोला, यसबाट बारम्बार प्रश्न आईरहन्छ 

(Note; verify data from original source if confusion happens).

१६ औं योजना बाट सम्भावित प्रश्नहरू

लोकसेवा परीक्षामा वर्तमान योजना सम्बन्धी प्रश्नहरू बारम्बार सोधिन्छ। अहिले लागू भएको १६ औं योजना (२०८१/८२–२०८५/८६) बाट पनि धेरै प्रश्न आउने सम्भावना छ।

👉 सम्भावित प्रश्नहरू:

  • १६ औं योजनाको अवधि र मुख्य उद्देश्य के हो?

  • यसको दृष्टि (Vision) र रणनीति के–कस्ता छन्?

  • आर्थिक वृद्धि र रोजगारीमा के लक्ष्य राखिएको छ?

  • शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधारमा के प्राथमिकता दिइएको छ?

  • सुशासन र सेवा सुधारका लागि के व्यवस्था छ?

  • जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई कसरी सम्बोधन गरिएको छ?

👉 दिर्घकालिन सोच "समृद्ध नेपाल, सुखी नेपाली" नारालाई व्यवहारमा उतार्न १६ औं योजना महत्त्वपूर्ण आधार बनेको छ।






Post a Comment

Previous Post Next Post

Contact Form