प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर
प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फ प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/हाइवे/हाइड्रोपावा/स्यानिटरी/इरिगेसन उपसमूह, अधिकृतस्तर सातौं तह, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
मिति:- २०८०/१०/२७
समय: ३ घण्टा
पत्रः द्वितीय
पूर्णाङ्कः १००
विषयः सेवा सम्बन्धी
सबै प्रश्नहरु अनिवार्य छन् । प्रश्नहरुको उत्तर खण्ड (Section) अनुसार बेग्लाबेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।