लोक सेवा आयोग
नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्ङ्कित तृतीय श्रेणी (प्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा
मितिः- २०८०/१०/२४
समय: 3 घण्टा
पत्र: II
पूर्णांक:
बिषयः प्राविधिक विषय
निम्न प्रश्नहरुको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।